Iswar Mani Adhikari

"कविता, गजल, मुक्तक, हाइकु, गीत, लघुकथा आदि विधामा कलम चलाउने ईश्वरमणि अधिकारी समय समयमा समीक्षा र समालोचनामा पनि कलम चलाउँछन् । पृथ्वीनारायण क्याम्पस, पोखराका सहप्राध्यापक अधिकारीले गणित विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनका समयको तस्वीर (कविता सङ्ग्रह, २०६१), हृदयको आलाप (गजल सङ्ग्रह, २०६६), सम्बोधिका (मुक्तक सङ्ग्रह, २०८०) र सानु साथी (कविता सङ्ग्रह, २०८२) प्रकाशित छन् । उनी विभिन्न साहित्यिक/वाङ्मयिक सङ्घ/संस्थामा आबद्ध छन् ।" * रुपिन्द्र प्रभावी

 ईश्वरमणिको कविता सङ्ग्रह ‘सानु साथी’ लोकार्पण
नेपाली गजल, गजलकार ईश्वरमणि र उनको हृदयको आलाप गजलसङ्ग्रह- रुपिन्द्र प्रभावी
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
सिक्लेसको क्यानभासमा कोरिएका सुन्दर सिर्जना
दोस्रो कविता सङ्ग्रह