पहिलो कविता सङ्ग्रह निस्किएको दुइ दशकपछि अर्को कविता सङ्ग्रहको अन्तिम तयारीमा छु । 'सानु साथी' यही वर्ष होइन कि यही महिनाभित्र निस्किइसक्ने छ ।