__________ईश्वरमणि अधिकारी__________
जन्म : ३ जेठ, २०२६
दोर्दी–१, भारते, देउराली, लमजुङ
मातापिता : स्व. सुशीला अधिकारी र चूडामणि अधिकारी
शिक्षा : विद्यावारिधि, गणित
प्रकाशित साहित्यिक कृतिहरू :
- समयको तस्वीर (कविता सङ्ग्रह, २०६१)
- हृदयको आलाप (गजल सञ्चयन, २०६६)
- सम्बोधिका (मुक्तक सञ्चयन, २०८०)
- सानु साथी (कविता सङ्ग्रह, २०८२)
सम्प्रति : सहप्राध्यापक (गणित), पृथ्वीनारायण क्याम्पस, पोखरा
संलग्नता :
- पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा
- नेपाली लेखक सङ्घ
- लघुकथा प्रतिष्ठान, नेपाल
- सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान
- गजल सन्ध्या, पोखरा
- नेपाल गणित समाज
पुरस्कार :
- समता काव्य सम्मान
- पत्थर गजल साधना सम्मान (२०६८)
- गजल साधना सम्मान
- शिवपुरी साहित्य पुरस्कार
- नेपाल विद्याभूषण ‘क’ (२०८०)
- झलक–पुष्पा साहित्य पुरस्कार (२०८०)
- विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता महोत्सवहरुमा पुरस्कृत
इमेल : adhikariim35@gmail.com
मोबाइल नम्बर : 9856030600
0 Comments